एमाले अध्यक्ष ओलीकाे अग्रता कायमै

६ मंसिर, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राख्नु भएकाे छ ।

झापा–५ मा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएकाे ओलीले आफ्नो अग्रता कायम राख्नु भएकाे हाे ।

frontline

ओलीले प्रतिस्पर्धी कांग्रेसका डा खगेन्द्र अधिकारीलाई ६ हजार ५ सय ५५ मतले पछि पार्नु भएकाे हाे ।

ओलीले १५ हजार ५ सय १० मत पाउँदा अधिकारीले ८ हजार ९ सय ५५ मत पाउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here