एमालेले बुझायो समानुपातिक तर्फको बन्दसूची

३ असोज, काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेको छ ।

समानुपातिकमा संघतर्फ ११० र प्रदेशतर्फ २२० जनाको सूची बोकेर एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यसहितको टोली आयोग पुगेको हो ।

frontline

आचार्यले आगामी निर्वाचन भयरहित र निष्पक्ष हुनुपर्ने बताएका छन्। 

अहिलेसम्म ३५ बढीले दलले समानुपातिक तर्फको बन्दसूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here