एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध, बोल्ने हुनेछन् कारबाहीको भागीदार
काठमाडौँ । नेकपा एमालेले नेतृत्वको आलोचना गरे कडा अनुशासनको कारबाही गर्ने भएको छ ।
यही असोज ८ गते सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार अबदेखि यो पार्टीका नेता कार्यकर्ताहरुले पार्टी नीति, निर्णय र नेतृत्वमाथि प्रश्न गरे सिधै कारबाहीको भागीदार बन्नुपर्ने निर्देशनसहितको अपानि पार्टी पङ्क्तिलाई पठाइएको छ ।






प्रतिक्रिया दिनुहोस्