एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रधानमन्त्रीको अध्यक्ष ओलीलाई प्रस्ताव

फाइल तस्बिर

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा देउवाले अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएका थिए ।

frontline

तर एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् । अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण नभएको उनले बताएको छलफलमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here