एक वर्षदेखि विद्यार्थीविहीन विद्यालय

बारा सदरमुकाम कलैयाबाट करिब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ। यो सत्य हो।

कलैयाको महागढीमाई नगरपालिका-४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा छ ।

frontline

सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी गरी तीन कर्मचारी रहे पनि विद्यार्थी नभएपछि शिक्षक घाम तापेर दिन बिताउने गरेका……..

https://frontlinecheck.com/public/user/parsagadhi

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here