एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू

श्रोत : ईन्टरनेट

२१ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ ।

बैठक शनिबार ललितपुरको बालकुमारीमा सुरू भएको हो ।

frontline

शनिबारबाट सुरू भएको बैठक आइतबारसम्म जारी रहनेछ ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

बैठक अवधिमा यी दुवै विषयहरुमा नेताहरुले छलफल गर्नुहुनेछ । प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here