एउटै बैंकबाट १२ करोडसम्म सेयर कर्जा

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै बैंकबाट १२ करोडसम्म सेयर कर्जा लिने व्यवस्था गरेको छ।
यसअघि ४ वटा बैंकबाट १२ करोडसम्म सेयर कर्जा लिने व्यवस्था रहेको थियो।




शुक्रबार आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले सेयर बजार व्यवस्थित भएपछि मात्र १२ करोडको सीमा हटाइने बताए।
प्रतिक्रिया दिनुहोस्