उपाध्यक्षबिना भट्ट माथी हातपात-पञ्चेश्वर गाउँपालिका

बैतडी। पञ्चेश्वर गाउँपालिकाकीउपाध्यक्षमाथी हातपात भएको  छ। शनिबार गाउँपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाकी उपाध्यक्ष बिना भट्ट माथी कार्यकक्षमा नै हातपात भएको जानकारि गराएको छ ।

गाउँपालिकाको अनुसार यही फागुन २५ गते दिउँसो ३ः२० मा गाउँपालिकाकै वडा नं ३ मा बस्ने दिपक बहादुर चन्दले मादक पदार्थ सेवन गरि कार्यकक्षामा गएर कुर्सिमा बसिरहेकी उपाध्यक्षलाई अभद्र व्यवहार तथा लछारपछार गरेका हुन्। उक्त घटनाको भत्र्सना गर्दै गाउँपालिकाले दोषीलाई छिटोभन्दा छिटो गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here