उपभोक्ता समितिलाई पढाउँदै नगरपालिका

ललितपुरको महालक्ष्मी नगपालिकको विकस निर्माणको कामलाई सहजीकरण गर्न उपभोक्ता समिती शिक्षा कार्यक्रम सन्चालन गरेको छ । नगपालिकाले सहभागितामूलक योजना सन्चालन किताब तयार गरी प्रत्येक उपभोक्ताको हातहातमा पुस्तक पुराएको छ। उपभोक्ता समिति गठन विधि, प्रक्रिया र योजना सन्चालनका बारेमा उपभोक्ता समितिलाई जानकारीको अभावमा कतिपय योजना कार्यान्वयन समस्या भएपछि पुस्तक प्रकाशन गरी उपभोक्ता समितिलाई उपलब्ध गराइएको नगरपालिकाका प्रमुख रामेश्व्र क्षेष्ठले जानकारी दिनुभयो । पुस्तकमा उपभोक्ता समिति गठनका लागि आम भेलाको सूचना, समिति बैठकको निर्णय, योजना कार्यान्वयन तालिका, योजना सम्झौता सिफारिसको पत्रको ढाँचा, योजना दर्ता फारम र खाता खोल्ने, योजना योजना सम्झौताको नगरपालिकाले

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here