उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेको दावी

फाइल तस्बिर

११ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा आफ्नो दावी रहेको बताउनुभएको छ ।

संघीयि संसद भवनमा सोमबार भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो ।

frontline

उहाँले अहिले मन्त्रालय तथा मन्त्रीको टुङ्गो लागि नसकेको तर आफ्नो दावी उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रहेको बताउनुभयो ।

दाहाल नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री राख्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here