उपत्यकामा कोरोना रोकथाम सम्बन्धी अर्को आदेश जारी

४ माघ, काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले कोरोना रोकथाम सम्बन्धी अर्को आदेश जारी गरेका छन्।

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय(ललितपुर,भक्तपुर र काठमाडौं)ले एकै प्रकारका आदेश जारी गरेका हुन्।

frontline

मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here