उन्नत जातको मकैको वीउ वितरण गर्दै छत्रकोट

गुल्मी । छत्रकोट गाउँपालिकाले मकैको उन्नत जातकोे वीउ माग गर्न अनुरोध गरेको छ  । गाउँपालिकाले एक सूचना जारी गर्दै मकैको उन्नत जातको वीउ माग गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले ५० प्रतिशत अनुदानमा मकैको उन्नत जातको वीउ वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति, सहकारी संस्था, कृषि समूहले सूचना प्रकासित भएको १५ दिन भित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

frontline

आवश्यक कागजातसहित आवेदन दिनु पर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here