उद्यमी बन्न चाहनेलाई सीपसँगै बिनाब्याज ३ लाख ऋण

भक्तपुरको चाँगुनारायण नगरपालिकाले २१ र २२ फागुनमा उद्यमी लक्षित अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाको मेयर उद्यमशीलता कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्तिलाई अभिमुखीकरण दिन लागिएको हो ।

frontline

नगरपालिकाका अनुसार कार्यक्रममा प्रारम्भिक चरणमा छनोट भएका व्यक्तिलाई अभिमुखीकरणमा सहभागि गराइनेछ । कार्यक्रमअन्तर्गत १ हजार १२ जना निवेदक छनोटमा परेका थिए ।

नगरपालिकाको ७औँ नगरसभाले उक्त कार्यक्रम पारित गरेको थियो । अभिमुखीकरणमार्फत छनोट भएका नागरिकलाई नगरले निर्ब्याजी ३ लाख रुपैयाँ वितरण गर्नेछ । उक्त रकमबाट व्यवसाय सञ्चालन……………..

https://frontlinecheck.com/public/user/chagunarayan

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here