इलाम क्षेत्र नम्बर १ मा ३७ घण्टादेखि मतगणना स्थगित

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर १ मा ३७ घण्टादेखि मतगणना स्थगित भएको छ ।

बुधबार बिहान १ बजेदेखि स्थगित भएको मतगणना अहिलेसम्म सुरु भएको छैन । त्यहाँ खसेको मतभन्दा कम मतपत्र भेटिएपछि विवाद आएको थियो ।

frontline

उक्त विवादपछि मतगणना स्थगित भएको हो । त्यहाँ अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । त्यसलगत्तै मतगणना सुरु हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here