इलाममा सरकारी कार्यालयका सूचना अधिकारीको जमघट
सूचना सार्वजनिक गरे मात्रै सुशासनको नमुना मापन हुन सक्ने इलाममा आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् ।जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको विभिन्न कार्यालयका सूचना अधिकारी र पत्रकारबीचको अन्तरक्रिया कार्यक्रमका वक्ताले सार्वजनिक सेवाप्रदायक कार्यालयले सूचना प्रवाह गर्नु सुशासनको आधार भएको बताए ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले सार्वजनिक सेवाप्रदायकले सूचना सार्वजनिक गर्नु सेवाग्रहीप्रति जिम्मेवार भएको देखिने धारणा व्यक्त गरे । उनले भने, ‘सार्वजनिक सेवाप्रदायकले नियमानुसार कम्तीमा १ महिनामा एक पटक सबै सरकारी कार्यालयबाट भएका गरेका कामको सार्वजनिकीकरण गर्नुपर्छ ………………
प्रतिक्रिया दिनुहोस्