इरानी राष्ट्रपतिले भने- अमेरिकी धम्कीसँग डराउँदैनौं
रानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानी जनता शत्रुको धम्कीसँग नडराउने बताएका छन्।
तेहरानमा आयोजित ग्रामीण तथा घुमन्ते समुदायका क्षमतासम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीलाई सम्बोधन गर्दै पेजेस्कियानले इरानी जनता जीवित रहुन्जेल आफ्नो वीर इरानका गौरवशाली जनताको सेवक बनेर रहने बताए।






प्रतिक्रिया दिनुहोस्