इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी थप दुई किशोरीलाई मृत्यु दण्ड

१९ पुस, काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा थप दुई जना किशोरीलाई मृत्यु दण्डकाे सजाय दिइएको छ ।

मुस्लिम ड्रसकोड पालना नगरेको आरोपमा एक युवतीको हिरासतमा मृत्यु भएपछि गत सेप्टेम्बरदेखि जारी प्रदर्शनमा सहभागीहरुलाई कारबाही गर्ने क्रममा थप दुई जना किशोरीलाई मृत्यु दण्डकाे सजाय दिइएको हो । यसअघि दुई जना युवालाई मृत्युदण्ड दिइएको छ ।

frontline

मृत्युदण्ड दिइएका किशोरीहरुको परिचय खुलाइएको छैन । नर्वेस्थित इरान मानवअधिकार संस्थाले इरानमा करिब १ सय जनालाई मृत्यु दण्डको सजाय दिने सम्भावना रहेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here