आरजू म्याडम हङकङ पुग्नुभयो

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय संगठन स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षरकर्ता सदस्य तथा पर्यवेक्षक मुलुकका विदेशमन्त्री तथा प्रतिनिधिहरुले संगठन स्थापनासम्बन्धी विशेष कार्यक्रममा भाग लिएका छन् । 

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा कार्यक्रममा सहभागी हुनुहुन्छ । महासन्धिमा ३२ देशले हस्ताक्षर गरेका छन् । उक्त संस्थाले संयुक्त राष्ट्र संघको बडापत्रअनुसार अन्तर्राष्ट्रिय विवाद समाधान संयन्त्रलाई पूरक बनाउँदै मध्यस्थतामार्फत् विवाद समाधान गर्ने लक्ष्य राखेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here