आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

News Summary

Generated by OK AI. Editorially reviewed.

  • उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले १५ जेठमा बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड घोषणा गरे।
  • बजेट आगामी आर्थिक वर्षको लागि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरियो।
  • बजेटको विवरण र आकारबारे जानकारी दिइएको छ।

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ ।

frontline

उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।

बजेट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here