असोज १५ देखि २० भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

७ असोज, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आगामी असोज १५ गतेदेखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कार्यालय स्थापना भएपछि आयोगलाई जानकारी गराउनु पर्नेछ । 

frontline

त्यस्तै, कार्यालय स्थापना भएपछि निर्वाचन अधिकृतले निर्वाचन क्षेत्र छोड्न पाउने छैनन् ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here