अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

२० फागुन, काठमाडौं । अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन भएको छ।  उनको  शुक्रबार हृदयघातको कारण ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको हो। 

वार्न लेग स्पिनर वार्नले ७ सय ८ टेस्ट विकेट लिएका थिए। उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् । 

frontline

उनले सन् २००७ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here