अर्थ मन्त्रालयले एकैपटक गर्‍यो ८५ कर्मचारीको सरुवा (सूची)

अर्थ मन्त्रालयले एकै पटक ८५ जना कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार कर्मचारीको सरुवा गरेको हो।

frontline

सरुवा हुनेहरुमा उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृत गरी ८५ जना कर्मचारी छन्।  

मन्त्रालयले २७ जना उपसचिव, १७ जना निर्देशक, २४ जना प्रमुख कर अधिकृत, १३ जना प्रमुख भन्सार अधिकृत र चार जना प्रमुख अनुसन्धान अधिकृतसहित ८५ जना कर्मचारीको सरुवा गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here