अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो

२६ वैशाख, काठमाडौं । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले भारतसँग बढ्दो तनाव र ‘ड्रोन आतंकवाद’ बारे कार्यवाहक अमेरिकी राजदूत नाटाली बेकरलाई जानकारी गराएका छन् ।

पाकिस्तानी गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार, भारतले सर्वसाधारणलाई लक्षित गर्दै ड्रोन आक्रमण गरी सबै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप पाकिस्तानले लगाएको छ।

frontline

गृहमन्त्री नकवीले भने, ‘पूरै क्षेत्र युद्धको संघारमा छ। हामी कहिल्यै हाम्रो सुरक्षामा सम्झौता गर्न दिंदैनौं।’

भारत पाकिस्तान तनाव

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here