अमेरिका र यूकेद्वारा तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह

शनिबार, एजेन्सी । सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र यूकेले तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह गरेका छन् ।

काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउने समेत जनाएको छ ।

frontline

आतङ्कवादीहरूले अफगानिस्तानमा हमलाहरू गर्न सक्ने भन्दै गत राति ब्रिटेनको विदेश मन्त्रालयले चेतावनी दिएको थियो ।

आफ्ना नागरिकहरूलाई व्यापारिक उडानहरूबाट फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here