अमेरिकाले १० हजार बाढीपीडितलाई ३ महिनाका लागि खाद्य सामग्री उपलब्ध गराउने

अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

The current image has no alternative text. The file name is: 1615981335_donald-trump.jpg

अमेरिकी विदेश मन्त्रालयले शनिवार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने उल्लेख गरिएको छ । 

frontline

विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने छ ।  यसअघि अमेरिकाले ५ लाख अमेरिकी डलर (करिब ७ करोड ६० लाख रुपैयाँ) को सहायता घोषणा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here