अफगानिस्तानमा एक अधिकारीको गोली हानी हत्या

श्रोत : ईन्टरनेट

शनिबार, अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा एक उच्च सरकारी अधिकारीको गोली हानी हत्या गरिएको छ।

शुक्रबार दिउँसो राजधानी काबुलको डारूल अमान रोडमा सरकार मिडिया तथा सञ्चार विभागका प्रमुख दावा खान मिनापालको हत्या गरिएको टोलो न्युजले जनाएको छ।

frontline

उनको हत्याको जिम्मेवारी विद्रोही समूह तालिबानले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here