अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन आग्रह

श्रोत : ईन्टरनेट

काठमाडौं । सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै

frontline

देशलाई धन्यवाद दिने निर्णय गरेको छ ।

‘साथै अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरुलाई आह्वान गरेका छौं,’ सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here