अनुदानमा फलफूलको विरुवा वितरण गर्ने कुश्मा नगर

कुश्मा नगरपालिकाले अनुदानमा फलफूलको विरुवा वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ७५ प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्ने जनाएको हो । 

सूचनाको अनुसार नगरपालिकाले सुन्तला, कागती, लिची, आँप तथा अम्बाको विरुवा वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने छन् । 

frontline

आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । ५० प्रतिशतभन्दा बढी विरुवा माग गर्ने कृषकले खाडल तयार गरिसकेको हुनुपर्ने र आवश्यक अनुगमन गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here