अनुदानका लागि आवेदन दिन छत्रकोटको आग्रह

छत्रकोट गाउँपालिकाले कृषकलाई गहुँको उन्नत जातकाे बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा गहुँको उन्नत बीउ वितरण गर्ने जनाएकाे हाे ।

चालू आर्थिक वर्ष २०८०/०८१ को संघीय सरकारबाट ससर्त अनुदानमा खाद्यन्न बाली कार्यक्रमअन्तर्गत कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको उन्नत बीउ वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।

frontline

गहुँखेति गर्न इच्छुक कृषक वा कृषक समुह वा कृषि सहकारी संस्थाहरुले ७ दिनभित्रमा आवश्यक कागजातसहित वडा कार्यालयमा आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here