अध्यक्ष ‘प्रचण्ड’ र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

आइतबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई भेट्न आइतबार विहान चिनियाँ राजदूत होउ खुमलटाल पुगेको उनको सचिवालयले जनाएको छ।

frontline

सचिवालय स्रोतका अनुसार आघा घण्टा भएको भेटमा प्रचण्ड र होउबीच द्विपक्षीय सम्बन्धका विषमया छलफल भएको छ।

पछिल्लो समय नेपालीको राजनीतिक घटनाक्रममा चीनको सक्रियता बढेको चर्चा हुने गरेको छ ।

अहिले पनि कांग्रेस सभापति शेरबहादुर देउवा नेत्तृत्वको सरकारले पूर्णता नपाएको अवस्थामा चिनियाँ राजदूतसँगको यो भेटलाई अर्थपूर्ण रुपमा बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here