अक्सिजन सहितका स्वास्थ्य सामाग्री नेपाल आईपुग्यो

श्रोत :ईन्टरनेट

काठमाण्डु – चीनले दिएको चार सय अक्सिजन सिलिन्डर  नेपाल आएको छ । बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजले चार सय अक्सिजन सिलिन्डर काठमाण्डु ल्याएको हो ।

४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि ३० टन सामान काठमाण्डु आएको नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलले जानकारी दिए ।

frontline

चार जना पाईलट सहित चालक दलका १४ जना सदस्यहरू, उडानमा संलग्न रहेको उनले बताए । कोरोना भाइरस संक्रमितको उपचारका लागि चीनले नेपाललाई अक्सिजनसहितका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here