११ दिन मन्त्री

श्रोत:ईन्टरनेट

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिएसँगै गत वैशाख १६ गते शपथ खाएका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको पनि पद गएको छ । मनाङ्गे ११ दिन मन्त्री बनेका छन् ।
राजनीतिक खिचातानीकाबीच वैशाख १६ गते उनले शपथ ग्रहण गरेपछि उनले यो सरकार १० दिन पनि नरहन सक्ने टिप्पणी गरेका थिए ।

मनाङ्गेले आफू १० दिन मन्त्री बन्ने भनेको तर एक दिन बढी मन्त्री बनेको बताउनुभएको छ ।

frontline

“मैले १० दिन भनेको थिएँ, ११ दिन भयो । अब जो मान्छे आउँछ उसैले गर्छ नि,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here