हृदयेश त्रिपाठीले गरे नयाँ पार्टी घोषणा

२८ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् ।

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी त्रीपाठीले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।

frontline

२०७४ सालको निर्वाचनमा उनी कपिलवस्तुबाट स्वतन्त्रतर्फ निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here