सोनम वाङ्चुकको दाबी : मलाई घरमै नजरबन्दमा राखियो
लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्दमा राखिएको दाबी गरेका छन् ।
उनले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् ।
उनले भनेका छन् ,‘ मेरो घर वरिपरि दर्जनौं हतियारधारी सुरक्षा गार्डहरू तैनाथ छन् । मलाई सरकारले घरमै बस्न सल्लाह दिएको छ ।’






प्रतिक्रिया दिनुहोस्