सिन्धुलीको खुर्कोटमा गाडी दुर्घटना, ४ जना गम्भीर घाइते

काठमाडौं : सिन्धुलीको खुर्कोट नजिकै गाडी दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार जनकपुरबाट काठमाडौं आउँदै गरेको विङ्गर गाडी आज दिउँसो दुर्घटना भएको छ।

दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन्। उनीहरुमध्ये ४ जना गम्भीर घाइते रहेका छन्। 

frontline

घाइतेको स्थानीय र प्रहरीले उद्धार गरिरहेको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here