साविकको जिवनपुर गाविसका लागि आयोजित सार्वजनिक सनुवाई सम्पन्न, नौविसे र छत्रेमा पनि कार्यक्रम हुँदै

धुनिबेशी नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना भएको छ । साविक जिवनपुर क्षेत्रका लागि धुनिबेशी नगरपालिका वडा नम्बर ५ स्थित अमलेचौरमा कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

धुनिबेशी नगरपालिका तथा वडा कार्यालयहरुको काम कारवाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबीचको अन्तरक्रिया गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा गत आर्थिक वर्ष सहित चालु आ.व २०७७/०७८ को पहिलो अर्धवार्षिक अवधिमा संचालित कार्यक्रमहरु………

frontline

https://statementandresponse.com/public/user/dhunibeshi

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

बागमती साउथवेस्ट

poster-here