साराङकोट र साराङकोटबाट देखिएको फेवा ताल (तस्विरहरु )

सराङकोट पर्यटकीय राजधानी पोखराबाट उचाईमा रहेको पर्यटकीय क्षेत्र हो । यहाँबाट फेवाताल र आसपासको क्षेत्रलाई राम्रोसँग नियाल्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

तस्विर : टार्जन लिम्बु /नेपाल न्यूज बैंक 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here