साना विकास परियोजनाका लागि स्थानीय तहलाई प्रस्ताव पठाउन आग्रह

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई साना विकास परियोजनाका लागि परियोजना प्रस्ताव पठाउँदा मापदण्डअनुसार पठाउन सूचना जारी गरेको छ ।

कतिपय स्थानीय तहहरूबाट पाँच करोडभन्दा बढी लागत अनुमान भएका परियोजना प्रस्तावहरू , परियोजनाको क्षेत्रभन्दा भिन्न क्षेत्रका परियोजना प्रस्तावहरू र समावेश गर्नुपर्ने कागजातहरूसमेत संलग्न नगरी परियोजना प्रस्तावहरू पठाइने गरेको पाइएकाले स्थानीय तहले तोके बमोजिमको ढाँचामा प्रस्ताव पठाउन मन्त्रालयले आग्रह गरेको……….

frontline

https://statementandresponse.com/public/user/deshduniya

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here