साताको पहिलो दिन सुनको भाउ बढ्यो

आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कायम

काठमाण्डु – साताको पहिलो दिन आइतबार सुनको भाउ सामान्य बढेको छ ।

frontline

शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज १ सय रुपैँयाले बढेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here