साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय

श्रोत : ईन्टरनेट

काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा

frontline

साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here