साउनको दोस्रो सोमबारपनि पशुपतिनाथमा दर्शनार्थीको भीड

आज साउन महिनाको दोस्रो सोमबार हो। सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ। अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्न थालिएको थियो।

आज बिहानैदेखि पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ।

frontline

यस्तै साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। पशुपति लगायत देशका अन्य शिवालयमा पनि विहानै देखि भक्तजनको भिडलागेको छ ।यस वर्षको साउन महिनामा चार सोमबार परेका छन्।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here