सहकारी सिकाइ व्यबस्थापन सम्बन्धि कार्यशाला-बैतेश्वर

चेतनशील साकोस , बैतेश्वर – ६ घिमिरेटारको आयोजनामा हनुमन्तेश्वर क्लष्टर अन्तरगतका बचत तथा ऋण सहकारी संस्थाहरुको कार्यकुशलता तथा सहकारी सिकाइ व्यबस्थापन सम्बन्धि कार्यशालामा गते सहभागि भइयो । कार्यशालामा विभिन्न साकोसद्वारा प्रस्तुत प्रतिवेदन सुन्दा सुरक्षित सहकारी बन्न बनाउन भाखा नाघेको ऋण नै प्रमुख चुनौती रहेकोे मेरो बुझाइ रह्यो । भाखा नाघेको ऋण र तरलता रहेकोे रकम व्यवस्थापन गर्न सबै सन्चालक , कर्मचारी एवम् नियमन निकायको प्रमुख भूमिका रहनुपर्ने देखिन्छ । – कार्यशालामा सहभागी जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकाका साकोसहरुको सक्षमता वृद्धि र संस्थाको थप ………..

https://frontlinecheck.com/public/user/baiteshwor#

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here