सर्वोच्चद्वारा कर फर्स्योटसम्बन्धी विशेष अदालतको फैसला बदर

मुद्दा फेरि विशेष अदालतमा पठाउन आदेश

२४ असार, काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित कर फर्स्योट आयोगको भ्रष्टाचारमुद्दा फेरि विशेष अदालतमा पठाउन आदेश दिएको छ ।

frontline

न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले विशेष अदालतको फैसला बदर गर्दै मुद्दालाई फेरि विशेष अदालतमा पठाउन आदेश दिएको हो ।

सर्वोच्च अदालत

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here