सर्वोच्चको मूल गेटभित्र धर्ना, बाहिर मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

श्रोत : ईन्टरनेट

२८ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले आज सर्वोच्च अदालतको मूल गेटभित्र धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको आह्वानमा वकिलहरू धर्नामा बसेका हुन् ।

भित्र वकिलहरू धर्नामा बसिरहँदा बाहिर मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरिएको छ । केही व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।

frontline

सोही क्रममा प्रधानन्यायाधीश जबराको समर्थनमा उत्रिएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here