सरकारी गाडी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । प्यूठान कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भयको छ ।

शनिबार बिहान कार्यालयका कर्मचारीसहित पिकनिक खान मल्लरानी जाँदै गर्दा ध १ झ ५ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

frontline

दुर्घटनामा तुल्सीपुर उपमहानगरपालिका–४ दाङ निवासी सवारी चालक प्रकाश आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here