समानुपातिक सांसद टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक जारी

२४ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले समानुपातिक सांसद टुंगो लगाउने बताइएको छ । कांग्रेसले  समानुपातिकमा ३२ सिट पाएकाे छ । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका केही पदाधिकारी पनि सहभागी छन् । 

frontline

निर्वाचन आयोगले दलहरूलाई आजसम्म प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here