सभापति देउवाविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी

२५ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिने निर्णय रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। 

न्यायाधीश सुष्मालता माथेमाको इजलासले बुधबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।

frontline

अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने दाबी गर्दै रिट दायर गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here