सबै सांसदलाई भोलिको संसद् बैठकमा आउन भनेका छौं : सुवास नेम्वाङ

फाइल तस्बिर

३ फागुन, काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले भोलिको प्रतिनिधिसभा बैठकमा सबै सांसद उपस्थित हुने बताएका छन् ।

‘एमसीसीबारे सरकारसँग हाम्रो कुरा भएको छैन । भोलिको संसदमा सबै सांसदलाई बोलाएका छौं’, नेम्वाङले भने ।

frontline

सरकारले भोलिको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी पेश गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here