सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय सुमनराज अर्याल, मुकुन्द पौड्याल र दामोदर रेग्मीको नाम सिफारिस गरेको हो ।

frontline

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पठाइएको प्रस्ताव बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालयमा पुगेको थियो । सोही दिन साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक बसे पनि सचिव बढुवाबारे निर्णय भने नभएको बुझिएको ………..

https://statementandresponse.com/public/user/deshduniya

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here