सङ्क्रमण रोकथाम र नियन्त्रणमा सोलुदुधकुण्ड

१० थान अक्सिजन सिलिन्डर, २०० वटा एन्टिजेन, कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामाग्रीहरु पनि व्यवस्था गरेको

कोरोना भाइरस (कोभिड१९) को नयाँ भेरियन्टको सङ्क्रमण देशभर फैलिदै गएको छ । त्यस्को रोकथाम र नियन्त्रणमा सोलुदुधकुण्ड नगरपालिका जुटेको छ । हाल फैलिरहेको दोस्रो लहरको कोभिड १९ बाट जनताको ज्यान बचाउनु नै पहिलो प्राथमिकता रहेकाले नगरपालिकामा कोरेन्टाइन र आइसोलेशन निमार्णमा जुटेका हो ।

जनताको स्वास्थ्य बचाउन हाम्रो दियीत्यो रहेको भन्दै ५० बेडको कोरेन्टाइन तयारी अवस्थामा रहेको नगर प्रमुख नाम्गेल जाङबु शेर्पा ले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिनुभयो , केहि दिन भित्र यसलाई ५० बेड थप गरी १०० बेड पुर्याउने लक्ष रहेको नगर प्रमुख शेपाको भनाई छ ।

frontline

नगरपालिकाले १० थान अक्सिजन सिलिन्डर, २०० वटा एन्टिजेन, केहि थान कन्सन्ट्रेटर लगायत अति आवस्यक स्वास्थ्य सामाग्रीहरु पनि व्यवस्था गरेको नगरप्रमुख शेपाले बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको थियो कोभिडबाट बच्ने सबै भन्दा उत्तम उपया भनेको यस समयमा शुन्य सम्पर्कमा बस्नु उपयुक्त रेहेको हो । त्यसैले हाल जारी गरेको निषेधाज्ञालाई पालना गरी कोभिड रोकथाम र नियन्त्रणमामा सबैले जुट्न सम्पुर्णमा हार्दिक अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here